युवाहरूको लागि सक्सेक्स सोसाइटीको “स्पिकिङ च्याम्स” हुदै

<span class='c1'>युवाहरूको लागि सक्सेक्स सोसाइटीको</span> <span class='c2'>“स्पिकिङ च्याम्स” हुदै</span>

विराटनगर असार ३,

सक्सेक्स सोसाइटी इन्टरनेशनलक‍ो आयोजनामा युवाहरुको लागि स्पिकिङ च्याम्स कार्यक्रम आयोजना गर्ने भएको छ ।

३० देखि ५ मिनेटसम्मको भिडियो बनाई कविता, कथा, भाषण लगायतका सामग्री पठाएर प्रतियोगितामा सहभागी हुन सकिने संस्थाका प्रमुख कार्यकारी वैभव नाहटाले बताए ।

कुनैपनि विषय र भाषामा उक्त सामग्री बनाउन सकिने उनले बताए । प्रतियोगितामा सहभागी हुन कुनैपनि शुल्क नलाग्ने तथा जुन २३ तारिखसम्ममा संस्थाको इमेल , फेसबुक लगायतमा पठाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्