विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु

<span class='c1'>विद्यार्थीहरूका लागि क्लियर टिभीको</span> <span class='c2'>माध्यमबाट ई-कक्षा प्रसारण सुरु</span>

काठमाडौं- इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले विद्यार्थीहरूका लागि क्लियर टिभीको माध्यमबाट ई-कक्षा प्रसारण सुरु गरेको छ।

ई-कक्षा क्लियर टिभीको २९३ नम्बर च्यानलमा प्रसारित छ। क्लियर टिभीले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिट्उट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक  सामग्रीलाई समावेश गरी च्यानलको प्रसारण सुरू गरेको हो।

क्लियर टिभी, सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो। यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्