आइतबार सार्वजनिक विदा – विराटनगर महानगरपालिका

आइतबार सार्वजनिक विदा – विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले भोली आइतबार सार्वजनिक विदाको घोषणा गरेको छ ।  भोली लाग्ने खण्डग्रास सुर्यग्रहणका कारण महानगरपालिकाले सार्वजनिक विदा दिएको सूचना प्रकाशित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्