मोरङको बुढीगंगामा करेन्ट लागेर १ को मृत्यु

<span class='c1'>मोरङको बुढीगंगामा करेन्ट लागेर</span> <span class='c2'>१ को मृत्यु</span>

विराटनगर मोरङको बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे १ बजे बिराटनगर–६ स्थित स्ट्रन कोल्ड स्टोरमा वाइल्डिङ गर्ने क्रममा महतोलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर बेहोस उनलाई तत्काल उपचारार्थ बिराट नर्सिङहोम भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको दिउसो २ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक सन्तोष सोही स्टोरमा वाइल्डिङ गर्दै आएकोलले घटनाको सम्बन्धमा कानुनी कारवाही प्रक्रिया बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्