नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड राख्दै ९१ हजार पुग्यो प्रतितोला

नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड राख्दै ९१ हजार पुग्यो प्रतितोला

विराटनगर । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्