साउन २६ र २७ गते महासंघको साधारणसभा

<span class='c1'>साउन २६ र २७</span> <span class='c2'>गते महासंघको साधारणसभा</span>

विराटनगर । उद्योगी–व्यवसायीको छाता संस्थाा नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा आगामी साउन २६ र २७ गते हुने भएको छ ।
महासंघको पदाधिकारी बैठकले काडमाण्डौंमा साउन २६ र २७ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
सरकारले लकडाउन खुल्नसक्ने संकेत महासंघलाई गरेपछि मिति तय गरिएको बताइएको छ । पदाधिकारी निर्णय भएपनि त्यसलाई कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नुपर्नेछ । महासंघको कार्यकारिणी बैठक सोमबार (आज) बस्दैछ ।
यस अगाडी गत चैत २८ र २९ गते साधारणसभाको मिति तय भएपनि कोरोनाको कारण स्थगित गरिएको थियो । आसन्न साधारणसभाले नयाँ नेतृत्व चयनका लागि चुनावीसभाको रुपमा काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्