विराटनगरमा नागरिकता विद्येयक विरुद्ध जनता समाजवादीको विरोध प्रदर्शन

विराटनगरमा नागरिकता विद्येयक विरुद्ध जनता समाजवादीको विरोध प्रदर्शन

विराटनगर । प्रस्तावित नागरिकता विधेयक फिर्ता लिन माग गर्दै विराटनगरमा जनता समाजवादी पार्टीले  विरोध प्रर्दशन गरेका छन् ।


जनता समाजवादी पार्टी नेपालले सो विधेयक फिर्ता लिन माग गर्दै मङ्गलबार विराटनगरमा प्रदर्शन गरेका हुन् । पार्टीले नगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक खारेज गर, धार्मिक सांस्कृतिक सम्बन्ध बिर्गान पाईदैन, महिला माथिको विभेद अन्त्य गर र नेकपा सचिवालय निर्णय मुर्दावाद लगायतका नारा घन्काउदै प्ले कार्डसहित प्रर्दशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्