विराटनगर–१२ मा एकजना संक्रमित देखिए

विराटनगर–१२ मा एकजना संक्रमित देखिए

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलिका अनुसार उनी भारतबाट असार ३ गते विराटनगर आईपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्