दुईलाख भारतीय रुपैयाँ सहित १ महिला पक्राउ

<span class='c1'>दुईलाख भारतीय रुपैयाँ सहित</span> <span class='c2'>१ महिला पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतीय रुपैयाँ सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार अपरान्ह बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतिय नोट ४०० थान गरी, जम्मा दुई लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

 

भारतीय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि पूर्व क्षेत्रीय राष्ट्रिय अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्