विराटनगरमा एक महिलामा फेरी देखियो कोराना पोजेटिभ, सक्रमितको संख्या ११ पुग्यो

विराटनगरमा एक महिलामा फेरी देखियो कोराना पोजेटिभ, सक्रमितको संख्या ११ पुग्यो

विराटनगर । विराटनगरमा पुन थप एक जना कोरोना पोजेटिभ देखिएको छ । दुवई असार ९ गते आएकी एक २५ बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगर महानगरपालीका वडा नं ७ की ती महिलामा कोरोना पोजेटिभ देखिएको विराटनगर महानगरपालीका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । उनको हिजो पिसिआर गरिएको थियो । विराटनगरमा अहिले सम्म ११ जनामा कोरोना पोजेटिभका संक्रमित फेला परेका छन् भने ६ जनाले कोरोना जितेर घर गईसकेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्