७३ वर्षीयको खाल्डोमा डुबेर मृत्यु

<span class='c1'>७३ वर्षीयको खाल्डोमा</span> <span class='c2'>डुबेर मृत्यु</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका(२ का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
घरबाट आईतबार बेलुका ८ बजे निस्किएका उनी सोमबार बिहान नजिकैको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेको हो ।

 

मृत अवस्थामा रहेको भनी आफन्तले जानकारी गराएसंगै ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्