सुस्मिताको नाममा विराटनगरमा दिप प्रज्वलन

सुस्मिताको नाममा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा बलात्कारपछि हत्या गरिएकी सुस्मिता क्षेत्री थापाको स्मरण गर्दै विराटनगरमा दिप प्रज्वलन गरिएको छ । स्वतन्त्र महिला समूह विराटनगले सोमबार बेलुका सन्सारी माईस्थानमा दिप प्रज्वलन गरि उनको आत्माको शान्तिको कामना गरेको हो ।

ग्त असार २ गते आफ्नै ससुराले बलत्कार गरेको कुरा ढाकछोप गर्नका लागि परिवार समेतको मिलेमतोमा उनको हत्या भएको थियो । उनको हत्यामा सासु ससुरा र नन्द समेतको संलग्नता आरोप छ ।
अमानवीय तरिकाले हत्या गरिएकी उनको आत्माले चिरशान्ति पाओस् भन्दै दिप प्रज्वलन गरिएको समुहकी सञ्चालक दिक्षा खड्काले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्