विराटनगरका मानव अधिकारकर्मी थापालाई पत्नी शोक

<span class='c1'>विराटनगरका मानव अधिकारकर्मी</span> <span class='c2'>थापालाई पत्नी शोक</span>

विराटनगर । मानव अधिकारकर्मी एवं विराटनगरका समाजसेवी सोमराज थापालाई पत्नी शोक परेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश १ संयोजक समेत रहनु भएका थापालाई बुधबार पत्नी शोक परेको हो ।

उनकी पत्नी रेखा शाह थापाको ४३ वर्षको उमेरमा बुधबार आफ्नै निवासमा निधन भएको थियो । स्वर्गिय थापा मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको बुधबार नै परोपकारघाट विराटनगरमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्