२५ श्रावण २०७७, आईतवार

विराटनगरको तुलसी प्याथोलोलीको वर्षिक उत्सवमा छुट

विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको तुलसी प्याथोलोजि ल्याब एण्ड क्लिनिकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर विरामीलाई छुट दिने भएको छ ।


छैंठौ वार्षिक उत्सवको अवसर पारेर ल्याबले छुट ल्याएको हो । तुलसी प्याथोजि ल्याबका प्रबन्ध निर्देशक कैलाश प्रसाद साहको अनुसार वार्षिक उत्सवको अवसरमा विभिन्न प्रकारको ल्याबको परीक्षणमा विरामीलाई ५० प्रतिशत छुट दिइने बताए । विशेष गरि जेष्ठ नागरिक, अशक्त र सहिद परिवारका विरामीहरुलाई ल्याबमा विशेष छुट दिने उनले बताए । अत्याधुनिक उपकरणबाट हुने तुलसी प्याथोलोजि ल्याबमा वर्षमा ५ हजारले सेवा लिने गरेको साहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130