विराटनगरको तुलसी प्याथोलोलीको वर्षिक उत्सवमा छुट

<span class='c1'>विराटनगरको तुलसी प्याथोलोलीको</span> <span class='c2'>वर्षिक उत्सवमा छुट</span>

विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको तुलसी प्याथोलोजि ल्याब एण्ड क्लिनिकले आफ्नो वार्षिक उत्सवको अवसर पारेर विरामीलाई छुट दिने भएको छ ।


छैंठौ वार्षिक उत्सवको अवसर पारेर ल्याबले छुट ल्याएको हो । तुलसी प्याथोजि ल्याबका प्रबन्ध निर्देशक कैलाश प्रसाद साहको अनुसार वार्षिक उत्सवको अवसरमा विभिन्न प्रकारको ल्याबको परीक्षणमा विरामीलाई ५० प्रतिशत छुट दिइने बताए । विशेष गरि जेष्ठ नागरिक, अशक्त र सहिद परिवारका विरामीहरुलाई ल्याबमा विशेष छुट दिने उनले बताए । अत्याधुनिक उपकरणबाट हुने तुलसी प्याथोलोजि ल्याबमा वर्षमा ५ हजारले सेवा लिने गरेको साहको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्