२५ श्रावण २०७७, आईतवार

विराटनगरका सुनचाँदी व्यवसायी अग्रवालको निधन

विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायी मनिष अग्रवालको निधन भएको छ । विराटनगर स्थित आफ्नै निवासमा बिहिबार दिउसो अग्रवालको निधन भएको हो ।

केहि वर्षदेखी अग्रवाल थ्रोट क्यान्सरवाट ग्रसित थिए । उनीले दिल्लीमा नियमित उपचार समेत गराउदै आएका थिए ।
अग्रवाल सुनचाँदी व्यवसायी महाँसघका कार्यकारी सदस्य समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130