विराटनगरका सुनचाँदी व्यवसायी अग्रवालको निधन

विराटनगरका सुनचाँदी व्यवसायी अग्रवालको निधन

विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायी मनिष अग्रवालको निधन भएको छ । विराटनगर स्थित आफ्नै निवासमा बिहिबार दिउसो अग्रवालको निधन भएको हो ।

केहि वर्षदेखी अग्रवाल थ्रोट क्यान्सरवाट ग्रसित थिए । उनीले दिल्लीमा नियमित उपचार समेत गराउदै आएका थिए ।
अग्रवाल सुनचाँदी व्यवसायी महाँसघका कार्यकारी सदस्य समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्