२५ श्रावण २०७७, आईतवार

रोटरी विराटनगर सेन्ट्रलको खवास टोलमा सहयोग

विराटनगर । रोटरी क्लब अफ बवराटनगर सेन्ट्रलद्वारा बिराटनगर–६ खवास टोलमा मास्क, सेनिटाइजर, साबुन र खाजा वितरण गरिएको छ ।
क्लबको नवनिर्वाचित कार्यसमितिले उक्त टोलका स्थानीयलाई स्वास्थ्य सुरक्षा सावधानीका लागि मास्क र सेनिटाइजर वितरण गर्नु भएको हो ।

खवास टोलमा रोटरी सेन्ट्रल द्वारा यो भन्दा अगाडि स्वास्थ्य शिबिर, खाद्यान्न, ह्वीलचेयर र विभिन्न साहायताको कार्यक्रम गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष सिर्जना रिजालले आगामी दिनमा समेत विभिन्न प्रकारका सेवामूलक कार्यक्रम आयोजना गर्ने बताउनुभयो । बिहीबारको कार्यक्रममा क्लव निर्वतमान अध्यक्ष श्रुति शर्मासहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130