२५ श्रावण २०७७, आईतवार

स्कुटर अनियन्त्रित हुँदा विराटनगरका बस्नेतको मृत्यु

विराटनगर । सडकमा गुडिरहेको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको शुक्रबार बिहान मृत्यु भएको हो ।

बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति साढे ११ बजे विराटनगर–१५ रानीमा अनियन्त्रित भएर दुर्घटना भएको
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130