स्कुटर अनियन्त्रित हुँदा विराटनगरका बस्नेतको मृत्यु

स्कुटर अनियन्त्रित हुँदा विराटनगरका बस्नेतको मृत्यु

विराटनगर । सडकमा गुडिरहेको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको शुक्रबार बिहान मृत्यु भएको हो ।

बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति साढे ११ बजे विराटनगर–१५ रानीमा अनियन्त्रित भएर दुर्घटना भएको
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्