पत्रकार श्रेष्ठ पुरस्कृत

पत्रकार श्रेष्ठ पुरस्कृत

विराटनगर । रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार मीनकुमाार नवोदित श्रेष्ठ पुरस्कृत भएका छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार कार्यक्रम गरी श्रेष्ठलाई पुरस्कार प्रदान गरेको हो ।

स्वतन्त्रता सेनानी रमाप्रसाद रिजाल र उनकी श्रीमती मायादेवी रिजालले स्थापना गरेको १५ हजार राशीको पुरस्कार र प्रशंसापत्र कांग्रेस संसदीय दल प्रदेश १ का नेता राजीव कोइरालाले प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्