विराटनगरको कोभिड अस्पताल र क्वारेन्टाइनलाई टुथपेस्ट–ब्रस सहयोग

<span class='c1'>विराटनगरको कोभिड अस्पताल र</span> <span class='c2'>क्वारेन्टाइनलाई टुथपेस्ट–ब्रस सहयोग</span>

विराटनगर । ट्राभल डेन्टिस्ट्री नेपालको पहलमा कोशी अस्पताल विराटनगर कोभिड–१९ उपचार केन्द्र र विराटनगर महानगरपालिकाले सन्चालन गरिरहेका विभिन्न क्वारेन्टाइनमा रहेका बसेका नागरिकका लागि ‘टुथब्रस र टुथपेस्ट’ वितरण गरिरहेको छ ।


हामी युवा संस्थाको सहजीकरणमा ट्राभल डेन्टिस्ट्रीले अस्पताल तथा क्वारेन्टाइनका नागरिकका लागि सहयोग उपलब्ध गराएको हो ।

सहयोग सामाग्रीका लागि कार्यक्रमका प्रदेश १ संयोजक डा. सुजन गौतमले पहलमा गर्नु भएको थियो । मुखको माध्यमबाट विभिन्न संक्रमणहरु समेत फैलने भएकाले क्वारेन्टाइन र आईसोलेशनमा रहेका नागरिकका लागि सामाग्री प्रदान गरिएको हामी युवाका महासचिव अभिषेक भट्टराईले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्