२५ श्रावण २०७७, आईतवार

विराटनगरको ब्यूटी मार्क दोस्रो वर्षमा, ब्यूटी थेरापी सुरु

विराटनगर । एकवर्ष अगाडी संञ्चालनमा आएको ब्यूटी मार्क सैलनु एण्ड मेकअप स्टुडियो दोस्रो वर्षमा प्रवेश गरेको छ । विराटनगर–९ महेन्द्र चौक हिमालय रोडमा रहेको ब्यूटी मार्कले आईतबार एक कार्यक्रमबीच आफ्नो दोस्रो वर्ष मनाएको हो ।


विशेषगरी मेकअप, हेयर र नेल आर्ट गर्दै आएको मेकअप स्टुडियोले दोस्रो वर्षमा प्रवेश गरेसँगै ब्युटी थेरापी समेत सुरुवात गरेको छ ।
विराटनगर १० मलायरोडमा रोडमा रहेको शक्तिपाथ सेन्टरसँग सहकार्य गरी अहिले ब्युटी थेरापी सुरुवात गरेको ब्यूटी मार्क सैलनु एण्ड मेकअप स्टुडियोकी संचालिका बसन्ती गुरुङले जानकारी दिईन् ।


यस अघि ब्राईडल मेकअप, हेयर स्टाईल एण्ड डिजाईन, पार्टी मेकिङ मेकअप, नेल आर्टसँगै व्यूटीसियन सम्बन्धी तालिम पनि दिदै आएको गुरुङले बताईन् । मेकअप स्टुडियो दोस्रो बर्षमा प्रवेश गरेसँगै ब्युटी थेरापी समेत सुरुवात गरिएको उनले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-8

Country Confirmed Death
Nepal2259273
India215301043379
China886724681
Malaysia9070125
Qatar112650182
Australia21084295
US4997929162423
Saudi Arabia2872623130