विराटनगरको ब्यूटी मार्क दोस्रो वर्षमा, ब्यूटी थेरापी सुरु

<span class='c1'>विराटनगरको ब्यूटी मार्क दोस्रो</span> <span class='c2'>वर्षमा, ब्यूटी थेरापी सुरु</span>

विराटनगर । एकवर्ष अगाडी संञ्चालनमा आएको ब्यूटी मार्क सैलनु एण्ड मेकअप स्टुडियो दोस्रो वर्षमा प्रवेश गरेको छ । विराटनगर–९ महेन्द्र चौक हिमालय रोडमा रहेको ब्यूटी मार्कले आईतबार एक कार्यक्रमबीच आफ्नो दोस्रो वर्ष मनाएको हो ।


विशेषगरी मेकअप, हेयर र नेल आर्ट गर्दै आएको मेकअप स्टुडियोले दोस्रो वर्षमा प्रवेश गरेसँगै ब्युटी थेरापी समेत सुरुवात गरेको छ ।
विराटनगर १० मलायरोडमा रोडमा रहेको शक्तिपाथ सेन्टरसँग सहकार्य गरी अहिले ब्युटी थेरापी सुरुवात गरेको ब्यूटी मार्क सैलनु एण्ड मेकअप स्टुडियोकी संचालिका बसन्ती गुरुङले जानकारी दिईन् ।


यस अघि ब्राईडल मेकअप, हेयर स्टाईल एण्ड डिजाईन, पार्टी मेकिङ मेकअप, नेल आर्टसँगै व्यूटीसियन सम्बन्धी तालिम पनि दिदै आएको गुरुङले बताईन् । मेकअप स्टुडियो दोस्रो बर्षमा प्रवेश गरेसँगै ब्युटी थेरापी समेत सुरुवात गरिएको उनले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्