लागु औषध सहित मानिस नियन्त्रणमा

<span class='c1'>लागु औषध सहित</span> <span class='c2'>मानिस नियन्त्रणमा</span>

विराटनगर । विराटनगर–१६ दरैयाबाट लागुऔषधसहित एकजना व्यक्ति नियन्त्रणमा परेका छन् । जिल्ला मोरङको सादा पोशाकको प्रहरी टोलिले विराटनगर–१६ का २० वर्षीय आनन्द कुमार पासवानलाई नियन्त्रणमा लिइएको हो ।

पैदल हिडिरहेको अवस्थामा शंका लागी पासवानले बोकेको झोला चेकजाँच गर्दा प्रतिबन्धित लागु औषध डाईलेक्स बिसि ३९ बोतल फेला पारेकोले निजलाई नियन्त्रणमा लिई जिप्रका मोरङले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्