जङ्गली च्याउ खाएर २ जना बिरामी

<span class='c1'>जङ्गली च्याउ खाएर</span> <span class='c2'>२ जना बिरामी</span>

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ कसेनीमा जंगली च्याउ पकाएर खाँदा २ जना बिरामी भएका छन् । स्थानीय ५४ बर्षीया तिल माया चौहान र निजकै छोरा १७ बर्षीय पुर्ण बहादुर चौहानले बुधवार बेलुकाको खानासँगै जंगलवाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका हुन् ।

बिरामी भएका दुबै जनालाई राती सवा १२ बजे उपचारको लागी दमकको आम्दा अस्पताल लगी उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्