मृत मानिस फेला परेको

<span class='c1'>मृत मानिस</span> <span class='c2'>फेला परेको</span>

विराटनगर । विराटनगर–६ शिवमन्दिर नजिक एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षका तराई मूलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको पहिचान नखुलेकोले थप अनुसन्धान गर्दै लासको पोष्टमार्टमका लागि कोशी अस्पताल विरायटनगर पठाइएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्