२० श्रावण २०७७, मंगलवार

मृत मानिस फेला परेको

विराटनगर । विराटनगर–६ शिवमन्दिर नजिक एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षका तराई मूलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको पहिचान नखुलेकोले थप अनुसन्धान गर्दै लासको पोष्टमार्टमका लागि कोशी अस्पताल विरायटनगर पठाइएको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-8-3

Country Confirmed Death
Nepal2075057
India185574538938
China880994672
Malaysia9001125
Qatar111322177
Australia18730232
US4713540155402
Saudi Arabia2800932949