देशभक्तको प्रदेश कार्यलयको उद्घाटन

<span class='c1'>देशभक्तको प्रदेश</span> <span class='c2'>कार्यलयको उद्घाटन</span>

विराटनगर । देशभक्त लोकतान्त्रिक पार्टीले प्रदेश १ मा प्रदेश कार्यलयको स्थापना गरेको छ । भानु जयन्तीको अवसर पारेर सोमबार विराटनगर १० मा कार्यलयको उद्घाटन गरिएको हो । देशभक्त पार्टींका केन्द्रिय उपाध्यक्ष किरण केसीको विराटनगरस्थित घरमा कार्यालय स्थापना गरिएको छ ।

स्वस्तिशान्ति मन्त्रोचारण गर्दै गरेर कार्यलयको उद्घाटन गरिएको थियो । भानुजन्यतीको अवसरमा कार्यालय उद्घाटन गर्ने पार्टी २०७३ सालमा स्थापना भएको हो । उपाध्यक्ष केसीको संयोजकत्वमा ७ सदस्यीय प्रदेश समिति समेत घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्