प्रदेश १ मा ६ संक्रमित थपिए

<span class='c1'>प्रदेश १ मा</span> <span class='c2'>६ संक्रमित थपिए</span>

विराटनगर । प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । झापामा ४, मोरङ र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुष, मोरङको कटहरी र सुनसरीको रामधुनीका १–१ जनामा पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७३० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्