यातायात मजदुरलाई राहत वितरण

<span class='c1'>यातायात मजदुरलाई</span> <span class='c2'>राहत वितरण</span>

विराटनगर  । चार दशक यातायात मजदुरको रुपमा क्रियाशील जीवनयापन गरेका स्वर्गिय . नारायण लामाको जन्मदिनको स्मरण गर्दै विराटनगरमा यातायात मजदुरलाई राहत वितरण गरिएको छ । तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा विराटनगर ट्यक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।

राहत वितरणमा बिराट बुद्ध स्पोर्टिङ क्लब बिराटनगरका अध्यक्ष रोहित कोइराला, सहयोगी संस्थाका प्रतिनिधि तथा साग गेमका स्वर्ण पदक विजेता राम लिम्बू, मजदुर नेता मनोज सिंह राईलगायतको सहभागिता रहेको थियो ।

लकडाउनले गर्दा समस्या परेका मजदुरहरूलाई राहत स्वरूप सहयोग प्रदान गरेको विराट बुद्ध स्पोर्टिङ्ग क्बल विराटनगरका अध्यक्ष कोइरालाले बताए । यसअघि पनि लामाको जन्मदिनमा विभिन्न सामाजिक कार्यक्रमहरु ग्रिर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्