विराटनगर । मोरङको बेलबारी–१ मा ३५ बर्षीय राजकुमार धितालको आफ्नै घरको बरण्डाबाट लडेर मृत्यु भएको छ ।
घरको बरण्डाबाट शुक्रबार राती ९ बजे अचानक लडी वेहोस भएका धितालको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको हो ।