मोवायल चोरी गर्ने २ जना पक्राउ

<span class='c1'>मोवायल चोरी गर्ने</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ स्थित सैनिक टोलमा बस्दै आएकी ममता कुमारी मण्डलको कोठाबाट मोवायल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सप्तरीका बेलही चपेना गाउँपालिका–३ का सञ्जय मण्डल र ओकुमार मण्डललाई विराटनगर–४ बाट नियन्त्रणमा लिइएको हो ।

ममताको घरबाट गत असार ३० गते मोवायल, चार्जर र पावर बैंक समेत हराएको थियो । कोठामा राखेको मोवाईल तथा पावर बैंक समेत चोरी गरी लगेकोले निजहरूको खोजतलासको क्रममा असार २ गते विराटनगर–४ स्थित राजेन्द्र कुमार कार्कीको घरबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्