लागुऔषध सहित १ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित १</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङगा नगरपालिका–४ का १९ बर्षीय श्याम चौधरीलाई लागुऔषध नाईट्रोजेपाम १७ ट्याब्लेट सहित शनिवार राती ७ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्