इटहरी प्रहरीले २० थान मोवायल धनिलाई बुझायो

<span class='c1'>इटहरी प्रहरीले २० थान</span> <span class='c2'>मोवायल धनिलाई बुझायो</span>

विराटनगर । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोवायल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

आफ्ना मोवायल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा असारमा महिनामा मात्र करिव ५ लाख ९४ हजार २४० रुपैँया मुल्य बराबरका २० थान मोवायलल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा कल डिटेल रेकर्ड (सीडीआर) शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ७२ लाख १८ हजजार ६२० रुपैयाँ बराबरको २९६ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्