विराटनगरमा “ब्रिसकी” ले साउनको पहिलो सोमबारको लागि ल्यायो यस्तो अफर ।

<span class='c1'>विराटनगरमा “ब्रिसकी” ले साउनको पहिलो सोमबारको</span> <span class='c2'>लागि ल्यायो यस्तो अफर ।</span>

विराटनगरमा पिक एण्ड ड्रप सुविधा सहित सञ्चालनको तयारीमा रहेको ब्रिसकीले "श्रावण सोमबार अफर" ल्याएको छ । श्रावण महिनाको पहिलो सोमबार ६५ रुपैयाँमा नै दूध उपलब्ध गराउने छ । उक्त डिलेभरी नि:शुल्क हुने छ ।

श्रावणको पहिलो सोमबार भगवान शिवको पुजा आराधाना विशेष रुपमा गरिने र शिवलाई दुधले अविशेक गरिने भएका कारण दुधको खपत बढी हुने गर्छ । विराटनगर वरिपरिका ग्राहकको सेवालाई मध्यनजर गर्दै ब्रिसकीले "श्रावण सोमबार" अफर ल्याएको हो । श्रावण सोमबार अफर अन्तर्गत साउन ५ गते सोमबार ६५ रुपैयाँमा दुध उपलब्ध गर्ने भएको हो।

अनलाइन पिक एण्ड ड्रपको सुविधा सहित सञ्चालनमा आउन लागेको ब्रिसकीले अनलाइन मार्फत दुधजन्य सामान, ग्याँस, केक, पियपदार्थ लगाएतका सामान अडर अनुसार एक घण्टा भित्रै डेलिभरी गर्ने सस्थापक हितेष धाडेवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्