रोटरी विराटनगर डाउनटाउनद्वारा खाद्यन्न वितरण

रोटरी विराटनगर डाउनटाउनद्वारा खाद्यन्न वितरण

विराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउन द्वारा फिड द हङ्ग्री अभियान अभियान अन्गर्तत बखरीका ५९ परिवारलाई खाद्यन्न वितरण गरिएको छ । अतिविपन्न घरपरिवारलाई लक्षित गरि एक महिनासम्म पुग्ने खाद्यन्न उपलब्ध गराइएको हो ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष रोटेरियन दिप्ती तोदी, सचिव रोटेरियन गिरिजा सारड़ा, क्लबको सर्विस चेयर रोटेरियन मन्जु अग्रवाल , कोषाध्यक्ष रोटेरियन सरिता गोल्छा, रोटेरियन पूनम राठी, रोटेरियन मुक्ता तोदी, रोटेरियन ब्रिजलता तोदी, रोटेरियन सपना सिन्घल, रोटेरियन सन्तोष तोदीको उपस्थितमा खाद्यन्न उपलब्ध गराइएको हो ।

सोही कार्यक्रममापछि बखरी स्कूलमा बृक्षारोपण समेत गरिएको थियो । बृक्षारोपण कर्यक्रम यस महिना भरी जारी रहने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्