विराट मेडिकल कलेजको विपन्न नागरिकको उपचारमा १ लाख ५ हजारसम्म छुट

<span class='c1'>विराट मेडिकल कलेजको विपन्न नागरिकको उपचारमा</span> <span class='c2'>१ लाख ५ हजारसम्म छुट</span>

विराटनगर । मोरङको टंकीसुनवारीमा रहेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ । विपन्न वर्गका नागरिकहरूलाई लक्षित गर्दै भारी छुट योजना अगाडी सारिएको हो ।

 

सरकारले ल्याएको निःशुल्क स्वास्थ्य कार्यक्रम अन्तर्गत विराट अस्पतालले हेड इन्जुरी, स्पाइनल इन्जुरी, अल्जाइमर र पार्किन्ससका साथै हेमोडायलोसिस सेवामा १ लाख ५ हजारसम्मको छुट दिने व्यवस्था गरेको हो ।

साउन १ गतेदेखि लागु भएको अस्पतालको उक्त सेवा लिनका लागि अस्पतालले मागेको आवश्यक कागजपत्र भने बिरामीले अनिवार्य रुपमा बुझाउनुपर्ने विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका मार्केटिङ एण्ड कम्युनिकेशनका प्रमुख आभाष श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्