साझा पार्टीको मोरङ संयोजकमा कर्ण

<span class='c1'>साझा पार्टीको मोरङ</span> <span class='c2'>संयोजकमा कर्ण</span>

विराटनगर । साझा पार्टी मोरङले जिल्ला समिति विस्तार गरेको छ । पार्टीको स्थापना दिवसको अवसरमा बिभिन्न क्षेत्रमा आबद्ध ५५ जनालाई जिल्ला सदस्यहरूमा चयन गरेको हो ।

विस्तारित समितिको मोरङ संयोजकमा अमलेश कर्ण, सह–संयोजक सरोज नेपाल, सचिब श्याम कोइराला, कोषाध्यक्ष सुदन बिष्ट र सदस्यहरुमा चिरञ्जीबी रेग्मी, काशी सिग्देल, बासुदेब घिमिरे, मातृका पौडेल, लिला पसाद्र पौडेल र ज्ञान प्रसाद निरौला लगायतका चयन भएका हुन ।

यसैगरी पालिका तथा वार्डस्तरका संयोजकहरु समेत तोकेको छ । जसमा मातृका पौडेल बुढीगंगा गाउँपालिका, सन्तोष बाँस्तोला पथरी शनिश्चरे नगरपालिका, अनिल यादब जहदा गाउँपालिका संयोजन छन् । यसैगरी चन्दन ऋषिदेब बिराटनगर १८ र ज्योती बिक्रम शाह बिराटनगर १२ नम्बर वडा, नगेन्द्र माझी कटहरी गाउँपालिका १ वडा संयोजक र विराटनगर महानगर युवा संयोजकमा महाकान्त महतो रहेका छन् भने सन्तोष शर्मा मोरङ जिल्ला संयोजक तोकिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्