विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दियो, एकजना घाइते

<span class='c1'>विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर</span> <span class='c2'>दियो, एकजना घाइते</span>

विराटनगर . विराटनगर–१४ रानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सख्य घाइते भएका छन् ।

बिहीबार १२ः४० बजे हनुमान मन्दिर अगाडी ना ६ ख २८२६ नम्बरको ट्रकले को २५ प ९१३३ नम्बरको मोटरसाइकललाई ठक्टर दिएको हो ।

विराटनगरबाट जोगबनी जाँदै गरेको मोटरसाइकललाई ट्रकले ठक्कर दिइएको प्रहरीले जानकारी दिइएको छ । घाइतेलाई न्यूरो अस्पतालमा भर्ना गरिएको र उनको पहिचान गर्ने काम भईरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्