कोशीको आइसोलेशनमा महिलाको मृत्यु

कोशीको आइसोलेशनमा महिलाको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा भर्ना भएकी एक महिलाको आईसोलेसन वार्डमा मृत्यु भएको छ । सुनसरीको इनरुबाट बिहीबार अस्पताल ल्याएर भर्ना गरिएकी ४० बर्षीया जंगलीदेवी सरदारको कोशी अस्पतालकै आइसोलेशनमा मृत्यु भएको हो ।

मृतक सरदारको कोरानाको लक्षण देखिएपछि कोशीको आईसोलेसनमा भर्ना गरिएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । मृतक सरदारको स्वाब कलेक्सन गरेर परीक्षण गराईने मेसु दासले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्