पाँचलाख बोकेर रौतहत जाँदै गर्दा सुनसरीको डीएफओ पक्राउ

<span class='c1'>पाँचलाख बोकेर रौतहत जाँदै</span> <span class='c2'>गर्दा सुनसरीको डीएफओ पक्राउ</span>

विराटनगर । डिभिजन वन कार्यालय सुनसरीका जिल्ला वन डिभिजन प्रमुख .डिएफओ) रामबाबु साह अख्तियारको नियन्त्रणमा परेका छन् ।
अवैध रकम लिई रौतहट जाँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले बाटोमै पक्राउ गरेको हो ।

शुक्रबार बिहान उनी सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजबाट नियन्त्रणमा परेका थिए । उनले केहि अवैध रकम लिइएको अख्यितारले सुचना पाएपछि पछ्याउँदै जाँदा त्यहाँ पक्राउ परेका हुन् ।

बा २ झ ४१० नम्बरको कार्यालयको सरकारी गाडीमा सुनसरीबाट रौतहत घर जाँदै गर्दा ५ लाख ५३ हजार रुपैँया बोकेका उनले स्रोत खुलाउन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्