किन जान परो र बिदेशाँ ?

<span class='c1'>किन जान परो</span> <span class='c2'>र बिदेशाँ ?</span>

धन्न सरकारी केम्पस पढिएच
आजैबाट एउटो ढुङ्गो उठाम्नी हो
एउदुटा झ्याल कुर्सी फुटाम्नी हो
गोली हान्नी हो,
कुर्सी तान्नी हो
कमिसनको खेल खेल्नी हो
मन्त्रीसंग मिल्नी हो
सरकारको पैसो निल्नी हो
किन जान परो र बिदेशारु
नेता, नसके नेताको साथी हुनी
त्येसासी त मलाई कोल्ले छुनीरु
रिस उठाउनीलाई एसिड छ्याप्नी हो
मातेर गाडीले मान्छे च्याप्नी हो
पुछताछ गरे जस्तो गरे
रक्सी भन्ठान्या भन्दिनी
खनखनी पैसो गन्दिनी
पावर हाता पार्नी हो
अनी त ?
धेर किचकिच गरे
म त आफ्नै बुढो मार्नी हो
के भो त१ मर्ने मरिआल्चन्
न्यायालयका श्रीमान्ले दया गरिआल्चन्
यसो सोच्दा त ओ हो
धन्नै सरकारी केम्पस पढिएच
अब त आजै ढुङ्गो उठाम्नी हो
पावर नहुदा पो दुर्दशा
पावर पाए त किन जान परो र बिदेशा ??
लेखक : मधु खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्