लायन्स र लियो युनिकद्वारा मोरङ प्रहरीलाई लाइफ ज्याकेट हस्तान्तरण

<span class='c1'>लायन्स र लियो युनिकद्वारा मोरङ</span> <span class='c2'>प्रहरीलाई लाइफ ज्याकेट हस्तान्तरण</span>

विराटनगर । लायन्स र लियो क्लब अफ बिराटनगरद्वारा जिल्ला प्रहरी कार्यलय मोरङलाई लाइफ गार्ड ज्याकेट र बुट हस्तान्तरण गरिएको छ । उक्त क्लबद्वारा १३ थान लाइफ गार्ड ज्याकेट र १२ जोर बुट प्रहरी लाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

बाढीको समयमा उद्दार गर्न उपयोगी भएकोले उक्त सामग्रीले मोरङ प्रहरी लाई ठूलो राहात मिलेको मोरङ जिल्ला प्रहरी प्रमुख सन्तोष खड्काले बताएका छन् ।

कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष खड्का, लायन्स जिल्ला ३२५ ए १ बाट लायन रिसब दाहाल, लायन बिनोद कुमार राउत, लायन बिरेन्द्र बिस्ट, लायन उदेय नारायण बराल र लायन्स क्लब का अध्यक्ष लायन प्रविण अग्रवाल, लायन चन्द्र अधिकारी र लियो दिपेन मारिक लगायत क्लबका पदाधिकारी र प्रहरी पदाधिकारी हरु को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्