ट्याक्टरको ठक्करबाट कटहरीमा एकको मृत्यु

<span class='c1'>ट्याक्टरको ठक्करबाट कटहरीमा</span> <span class='c2'>एकको मृत्यु</span>

विराटनगर । मोरङको कटहर गाउँपालिका–२ हल्दिबारी भित्री सडकमा ट्याक्टरले साइकललाई ठक्कर दिदाँ गम्भीर घाइते साइकल यात्रीको मृत्यु भएको छ ।

शनिबार बिहान दक्षिणतर्फ जाँदै गरेको को २ त १३७६ नम्बरको ट्याक्टरले साइकलमा सवार जहदा गाउँपालिका–५ बस्ने ५० वर्षीयविलट राजभरलाई ठक्कर दिइएको हो ।

ठक्करबाट घाइते भएका राजभरलाई उपचारको लागी कोशी अस्पताल विराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यू भएको थियो ।
ट्याक्टर चालक फरार भएपछि वडा प्रहरी कार्यालय हाटखोला र सीआरभीको टोलिले खोजी कार्य गरिरहेको मोरङ प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्