हत्यामा संलग्न एक अभियुक्त पक्राउ

<span class='c1'>हत्यामा संलग्न एक</span> <span class='c2'>अभियुक्त पक्राउ</span>

विराटनगर । झापाका व्यवसायी नारायण आचार्यको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाहुनडाँगाीका एक जनालाई पक्राउ गरेको छ ।
दाउ प्रहार गरेर आचार्यको हत्या गरेको अभियोगमा अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले दाउ प्रहार गरी आचार्यको हत्या भएको थियो । अभियुक्तले खुकुरीले प्रहार गरेर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या गरेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्