प्रदेश प्रहरीका १९ जनामा कोरोना संक्रमण पुष्टि

<span class='c1'>प्रदेश प्रहरीका १९ जनामा</span> <span class='c2'>कोरोना संक्रमण पुष्टि</span>

विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुई महिनासहित १९ प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो । हालसम्म प्रदेश १ प्रहरीमा कार्यरत १ सय ४६ जना प्रहरीको स्वाब संलकन गरिएको प्रहरी प्रवक्ता दिपक पोखरेलले जानकारी दिनुभयो । विराटनगरका बाँकी ३ जनाको ठेगाना खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्