क्वारेन्टीनलाई प्रोजेक्ट मोडेलको सहयोग

<span class='c1'>क्वारेन्टीनलाई प्रोजेक्ट</span> <span class='c2'>मोडेलको सहयोग</span>

विराटनगर । विराटनगरका एक युवाले प्रोजेक्ट मोडेल क्वारेन्टीन सुरु गरेका छन् । त्रि.वि.शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत उत्सव यादवले नयाँ अवधारणासहितको क्वारेन्टीन व्यवस्थापन थालेका हुन् ।

 

नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र दौतरी फ्रेन्ड्स् फर फ्युचर संग सहकार्यमा नयाँ कामको थालनी गरिएको हो । पथरी, रगेली, दादरबैरिया, सिसवनी जहदाको क्वारेन्टीनमा बसेका नागरिकका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने गरिएको छ ।

क्वारेन्टीनका संयोजकसँगको परामर्शमा निःशुल्क सहयोग स्वरुप फलफुल, बिस्कुट, जुस, अण्डा, दाल, सोयाबिन, नुनका साथै सेनिटाइजर, साबुन र हेन्ड्वास् वितरण गर्दै आएका हुन् ।

उनले महिलाहरुलाइ सेनिटरी प्याड समेत उपलब्ध गराएका छन् भने त्यहाँ कार्यरत केहि स्वास्थ्य कर्मचारीलाई पीपीई समेत उपलब्ध गराईसकेको जानकारी दिइएका हुन् । कोभिड–१९ सम्बन्धि चेतनामुलक जानकारि दिँदै यसबाट बच्ने उपाय समेत कवारेन्टाइनमा बसेकाहरुलाइ सुचना दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्