मोरङको सीडीओमा निरौला

<span class='c1'>मोरङको सीडीओमा</span> <span class='c2'>निरौला</span>

विराटनगर । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा धनुषाका प्रजिअ कोषहरि निरौलालाई सरुवा गरेर पठाएको छ ।

मोरङका प्रजिअ मदन भूजेललाई बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा स्थान्तरण गरिएको छ । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन लागेका हुन् ।

इलाम, नुवाकोटको प्रजिअ भएर काम गरिसकेका उनी लामो समय गृहमन्त्रालयमा कार्यरत थिए । निरौलाको गत बर्ष धनुषा सरुवा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्