धरानमा तरकारी बजारमा आगलागी

<span class='c1'>धरानमा तरकारी</span> <span class='c2'>बजारमा आगलागी</span>

राटनगर । धरानको पालिका तरकारी बजारमा आगलागी भएको छ । सोमबार बिहान करिब ५ बजेदेखि लागेको आगोलाई धरान उपमहानगरपालिकाको दमकल र स्थानीयबासीले पूर्ण रुपमा नियन्त्रणमा लिइसकेका छन् ।

पालिका तरकारी बजारमा भएको आगलागीमा परेर केहि तरकारी पसलहरु जलेर नष्ट भएका छन् । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक पसल तथा फलफुल पसलको लाइनमा क्षति धेरै पुगेको हो । आगलागीको क्षति र कारण बारे अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्