विराटनगरमा बसका चालक र सहचालकलाई मास्क अनिवार्य गराउँदै ट्राफिक प्रहरी

<span class='c1'>विराटनगरमा बसका चालक र सहचालकलाई</span> <span class='c2'>मास्क अनिवार्य गराउँदै ट्राफिक प्रहरी</span>

विराटनगर । ट्राफिक प्रहरीले विराटनगर बसपार्कबाट छुट्ने यात्रु वाहक सवारीका चालक तथा सह–चालकलाई अनिवार्य स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन कडाई सुरु गरेको छ ।


बसपार्कबाट यात्रु वहाक सवारी छुट्नु अगाडी चालक तथा सहचालकले मास्क, पन्जा लगाए–नलगाएको देखि यात्रुहरुका लागि बस्ने सीटको अवस्था समेत हेर्न थालिएको हो ।

ट्राफिक प्रहरी कार्यालय मोरङले यो बस छुटेदेखि बसको गन्तव्यस्थानसम्म जुनसुकै स्थानमा पनि क्रस चेक गर्ने भएको छ । दैनिक यो नियमलाई कडाईपूर्वक कार्यन्वयनमा लगिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्