सुबिसुको रेफरमा बोनस

<span class='c1'>सुबिसुको रेफरमा</span> <span class='c2'>बोनस</span>

विराटनगर । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रेफरमा बोनस अफर आफ्ना ग्राहक माझ ल्याएको छ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट रटिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्।

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाई पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ। अफरमा सर्त तथा नियमहरु लागु हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्