रोटरी फ्युजनको पाँचौं पदस्थापना सम्पन्न

रोटरी फ्युजनको पाँचौं पदस्थापना सम्पन्न

विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्युसजनको पाँचौं पदस्थापना सम्पन्न भएको छ । रोटरी इन्टरनेशनलका डाइरेक्टर रोटरियन कमल साङ्घबीको उपस्थितिमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

सन् २०२०–२१ का लागि श्रीजा बिहानी काबरा प्रेसिडेन्ट र स्वेता तोदी सेक्रेटरीमा चयन भएका छन् । कार्यक्रमका अतिथिमा रोटरियन रविन पोखरेल र सन्तोष रिजाल थिए । सन् २०१९–२०२० का प्रेसिडेन्ट युनेशराज श्रेष्ठ र प्रियङ्का अग्रवाल सेक्रेटरी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्