मृतककी श्रीमती समेत संक्रमित

मृतककी श्रीमती समेत संक्रमित

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु मोरङ सुनवर्सी ८ सिक्टीका पुरुषको श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मृतककी श्रीमती ३३ वर्षीया उनमा समेत कोरोना संक्रमण भएको हो

कोसी अस्पताल विराटनगरको ल्याबमा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । उता सुनवर्सी नगरपालिका–८ मा भने एकै परिवारका एकजनाको मृत्यु र सम्पर्कमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्