नक्कली कपाल लगाएर पेस्तोल देखाउदै पैसा असुल्ने गिरोह पक्राउ (भिडियो)

विराटनगरका दुई जना व्यापारीलाई हातहतियार देखाएर धम्की दिदै चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कपाल लगाएर हातहतियारसहितको संगठित अपराधिक समूहलाई प्रकाउ गर्न मोरङ प्रहरी सफल भएको छ ।
विराटनगरका व्यापारीसँग रकम असुल्ने गरेको आरोपमा मोरङ प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएर बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
यसै सम्बन्धी तयार पारिरएको भिडियो रिर्पोट हेर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्